logo-image

बिहिबार, ०३ वैशाख २०८३

साम्बालाई घुडाको शल्यक्रियाका लागि एक दिनमै जुट्यो १ करोड ४५ लाख

मङ्गलबार, १२ फागुन २०८२ · खेलकुद

साम्बालाई घुडाको शल्यक्रियाका लागि एक दिनमै जुट्यो १ करोड ४५ लाख

 

काठमाडौं, फागुन १२ ।  चोटग्रस्ट घुँडाको शल्यक्रियाका लागि आवश्यक खर्च नभएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि राष्ट्रिय टिमकी कप्तान सावीत्रा भण्डारीलाई  नेपाली बैंक खातामा १ करोड रुपैयाँ भन्दा बढि र विदेशी प्लयाटफर्ममा ४५ लाख नेपाली रुपैयााँ अर्थात ५२ हजार न्युजील्याण्ड डलर संकलन भएको छ । 
शल्यक्रियका लागि ८० हजार डलर चाहिने उनले बताएकी छन् । नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ५२ हजार न्युजिल्यान्ड डलर जम्मा भएको उनले बताएकी छन् ।