logo-image

आइतबार, १७ जेठ २०८३

मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचनले जिते

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचनले जिते

काठमाडौं, फागुन २२
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचनले मुस्ताङमा जीत हाँसिल गरेका छन् । उनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित हाँसिल गरेका हुन ।  नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा योगेशले उनले एक हजार पाँच सय एक अन्तरले जितेका हुन ।  
सो अनुसार गौचनले कुल तीन हजार तीन सय सय सात मत ल्याउँदा निकटतम प्रतिस्पर्धी विष्टले एक हजार आठ सय छ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले सात सय ५९ मत पाएका छन् ।