सोमबार, १८ जेठ २०८३
आइतबार, ०१ चैत २०८२ · समसामयिक
काठमाडौँ, चैत १
शनिबार साझा मनकामना दर्शन गरेर फर्कँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेको र सबैजना भारतीय नागरिक रहेको छ। सो दुर्घटना गोरखाको कान्तारमा भएको हो। माइक्रो बस सडकभन्दा करिब डेढ सय मिटर तल खसेको जनाइएको छ।