logo-image

आइतबार, १७ जेठ २०८३

चितवन २ को पछिल्लो अपडेट,  १४ हजार गणना हुँदा रविलाई ल्याए छ हजार सात सय मत

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

चितवन २ को पछिल्लो अपडेट,  १४ हजार गणना हुँदा रविलाई ल्याए छ हजार सात सय मत

काठमाडौं, फागुन २२
चितवन २, मा हालसम्म १४ हजार गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छ हजार सात सय मत ल्याएका छन् । चितवन २ मा अहिलेसम्म कुल १४ हजार २२ मत गणना भएको छ । 
सो मध्ये नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले दुई हजार तीन सय २९ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले दुई हजार तीन सय २२ मतसहित पछ्याइरहेकी छन् । यसैगरी नेकपाका प्रताव गुरुङले एक हजार पाँच सय ५७ मत ल्याएका छन् ।