logo-image

बिहिबार, ०३ वैशाख २०८३

आइसिसी टी २0  विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्ने

बुधबार, १३ फागुन २०८२ · खेलकुद

आइसिसी टी २0  विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्ने

काठमाडौं, फागुन १३ । आइसिसी टी २0 विश्वकप २)२६ को सुपर ८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका बिच खेल हुन लागेको छ । सुपर ८ मा श्रीलंका र न्युजिल्याण्ड समूह बी मा रहेकाले दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ ।


यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अब आज खेल हुने दुई टोली र पाकिस्तानमध्ये एउटा टिम सेमिफाइनल पुग्ने छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डल र  श्रीलंकाको  टोलिबिच भिडन्त हुदैछ ।