सोमबार, १९ असोज २०८३
सोमबार, १९ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज १९ । करिब १२ वर्षदेखि रोकिएको आयोजनाअन्तर्गत १६ मध्ये १४ वटा टावर निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी २ वटा टावरको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ।
दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी भइरहेको छ। प्रसारण लाइन सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणाली थप सुदृढ, भरपर्दो र गुणस्तरीय बन्नुका साथै औद्योगिक विद्युत् माग, आन्तरिक खपत तथा अन्तर्देशीय विद्युत् व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ।
मोरङको हाटखोलाबाट अवैध लत्ताकपडा बरामद
एक घण्टा अगाडि
भक्तपुरको जगातीमा कवाडी कारखानामा भीषण आगलागी
४ घण्टा अगाडि