logo-image

शुक्रबार, ०४ वैशाख २०८३

सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी

शनिबार, २३ फागुन २०८२ · राजनीति

सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी

काठमाडौं, फागुन २३
सिन्धुली क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन् । सो क्षेत्रबाट उनले १७ हजार नौं सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार सात सय ८० मत प्राप्त गरे ।
नेकपा एमालेका मनोजजंग थापाले ११ हजार छ सय छ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले छ हजार सात सय ६० मत प्राप्त गरेकी छन् ।