शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
उपत्यकामा क्लीन स्वीप नजिक, बागमती प्रदेशमा कहाँ कसले लिदैछ अग्रता
काठमाडौं
१० वटा क्षेत्रमै रास्वपाको क्लीन स्वीप
भक्तपुर
दुई वटा क्षेत्रमै रास्वपाको क्लीन स्वीप
ललितपुर
१ रास्वपा ९ हजार ८ सय ५३ मतान्तरले निर्वाचित
२ रास्वपा ११ हजार ८ सय ८१ मतले अघि, नतिजा आउँन बाँकि
३ रास्वपा २५ हजार २ सय २१ मतले अघि, नतिजा आउँन बाँकि
सिन्धुली
१ नेकपा एमाले ८ सय ४२ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा २ हजार ६ सय ९४ मतान्तरले निर्वाचित
रामेछाप
रास्वपा ४ सय मतले अघि नतिजा आउँन बाँकि
रास्वपा ४ हजार ५ सय २ मतले अघि नतिजा आउँन बाँकि
दोलखा
रास्वपा ४ हजार ५ सय २ मतले अघि नतिजा आउँन बाँकि
सिन्धुपाल्चोक
१ रास्वपा ३ हजार १ सय ३३ मतले अघि नतिजा आउँन बाँकि
२ नेकपा ३ सय ४८ मतले अघि, नतिजा आउन बाँकि
काभ्रेपलान्चोक
१ नेपाली कांग्रेस ७ सय ११ मतले अघि, नतिजा आउँन बाँकि
२ रास्वपा ३५ हजार ४ सय ७६ मतान्तरले निर्वाचित
नुवाकोट
१ नेपाली कांग्रेस १० मतले अघि , नतिजा आउन बाँकि
२ रास्वपा १६ हजार ५ सय ५१ मतले अघि, नतिजा आउन बाँकि
रसुवा
नेपाली कांग्रेस ५ हजार ८५ मतान्तरले निर्वाचित
धादिङ
१ रास्वपा १२ हजार ८ सय १८ मतले अघि, नतिजा आउन बाँकि
२ रास्वपा ३ हजार ४ सय ८५ मतले अघि, नतिजा आउन बाँकि
मकवानपुर
१ रास्वपा १८ हजार ४ सय ६३ मतले अघि, नतिजा आउन बाँकि
२ रास्वपा ७ हजार १ सय ३ मतले अघि, नतिजा आउँन बाँकि
चितवन
१ रास्वपा ३२ हजार ३ सय ८८ मतले अघि, नतिजा आउन बाँकि
२ रास्वपा ३९ हजार ८ सय ३८ मतान्तरले निर्वाचित
३ रास्वपा ३८ हजार ६ सय ६२ मतान्तरले निर्वाचित