logo-image

बुधबार, १७ भदौ २०८३

आइतबारका लागि डलरको भाउ १ सय ४५ रुपैयाँ ८७ पैसा

आइतबार, १७ फागुन २०८२ · अर्थ

आइतबारका लागि डलरको भाउ १ सय ४५ रुपैयाँ ८७ पैसा

काठमाडौं,फागुन १७। अमेरिकी डलर एकको खरिददर १ सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ९६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ८८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १सय ३ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय१४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय१५ रुपैयाँ २४ पैसा तोकिएको छ ।

त्यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा तोकिएको छ ।