logo-image

शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौं १० मा २९ हजार बढी मतान्तरसहित रास्वपाका विष्ट निर्वाचित

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

काठमाडौं  १० मा २९ हजार बढी मतान्तरसहित रास्वपाका विष्ट निर्वाचित

काठमाडौ, फागुन २२
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार चार सय ६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले आठ हजार एक सय मत ल्याएका छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ चार हजार आठ सय ६४ मतसहित तेस्रो स्थानमा छन् ।