logo-image

शुक्रबार, ०४ वैशाख २०८३

काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को जित

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अर्को जित

काठमाडौं, फागुन २२

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ले काठमाडौँ क्षेत्र नम्बर ७ मा जित निकाल्नुभएको छ। देशैभर राष्ट्रपाको माहोल चलिरहँदा उहाँले पनि काठमाडौँबाट जित निकाल्नुभएको हो। काठमाडौँको १०वटा क्षेत्रमध्ये रासोपाले दशैंवटा क्षेत्र जित्ने आकलन गरिएको छ। पराजुलीले २७,८०५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईले ३९८२ मत मात्र प्राप्त गरे।