शुक्रबार, १९ भदौ २०८३
सुरक्षाकर्मीको हातमा ३६ वर्षदेखि राजनीतिक हत्कडी : गृहमन्त्री सुधन गुरुङ
संघीय संसदका दुवै सदनको बैठक बस्दै, डोलप्रसाद अर्याललाई सभामुख चयन गर्ने प्रस्ताव पेश गरिँदै
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठद्वारा विद्युत् नीतिको मस्यौदामाथि आन्तरिक छलफल सुरु
स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त
डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख हुने निश्चित
उपसभामुख चयनबारे रास्वपाको स्पष्टोक्तिः ‘पहिला सभामुखको टुङ्गो लागोस्, अनि मात्र छलफल’
संवैधानिक इजलासका ८ वर्ष पुराना मुद्दा ३ महिनाभित्र फर्छ्यौट गर्ने लक्ष्य, नयाँ पोर्टल सार्वजनिक
सरकारको काम ३ महिना सुक्ष्म ढंगले हेर्नुस्, परिवर्तनको आभास हुन्छ’: डा. अमरेशकुमार सिंह
रास्वपा उपसभापति अर्यालले सभामुखका लागि उम्मेदवारी दिए
सशस्त्र प्रहरी बल नेपालको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख, मृतक कर्मचारीका परिवारलाई पनि राहत रकम दिइने
५ घण्टा अगाडि
फेवातालमा खस्यो भारतीय नम्बर प्लेटको कार
६ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र प्रधानमन्त्रीबीच भेटवार्ताः विपद् व्यवस्थापन र पूर्वाधार पुनःनिर्माणबारे सुझाव पेश
रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली