logo-image

सोमबार, १८ जेठ २०८३

कहाँ कहाँ हुदैछ वर्षात ?

मङ्गलबार, १५ वैशाख २०८३ · समसामयिक

कहाँ कहाँ हुदैछ वर्षात ?

काठमाडौं, बैशाख १५ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरुमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरु तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।