logo-image

बुधबार, ३१ असार २०८३

ट्रम्पद्वारा हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरू रोक्न नौसेनालाई आदेश

सोमबार, ३० चैत २०८२ · अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरू रोक्न नौसेनालाई आदेश

काठमाडौं, चैत्र ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आईतवार अमेरिकी नौसेनाले हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्न शुरु गर्ने बताउनुभएको छ ।

उनले ट्रुथ सोसल पोस्टमा यो कदम तत्काल लागू हुने बताउनुभएको छ । हर्मोज जलसन्धि पार गर्न खोज्ने सबै जहाजहरूलाई रोक्न नौसेनालाई आदेश दिएको उहाँले जानकारी गराउनुभएको हो ।

हर्मोज जलसन्धिबारे लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको छ ।