logo-image

बिहिबार, ३२ असार २०८३

घट्यो अमेरिकन डलरको मूल्य, अन्यको कति छ ?

शुक्रबार, २० चैत २०८२ · अर्थ

घट्यो अमेरिकन डलरको मूल्य, अन्यको कति छ ?

काठमाडौं, चैत २० । शुक्रबार अमेरिकी डलरको मूल्य घटेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएकोमा शुक्रबार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। 
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।