सोमबार, १८ जेठ २०८३
बुधबार, ०६ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ६ । ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी चैनपुर नगरपालिका–१० हात्तीसुँडे बस्ने ४३ वर्षीय अर्जुन कुमार जिमीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत संखुवासभाको २०८२ चैत ४ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२ घण्टा अगाडि
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
३ घण्टा अगाडि