logo-image

बुधबार, १७ भदौ २०८३

चीनद्वारा नेपालका बाढीपहिरो पीडितका लागि थप मानवीय सहायता सामग्री प्रदान

बुधबार, १७ भदौ २०८३ · समसामयिक

चीनद्वारा नेपालका बाढीपहिरो पीडितका लागि थप मानवीय सहायता सामग्री प्रदान

काठमाडौं, भदौ १७ । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि उपलब्ध गराएको थप आपत्कालीन मानवीय सहायता सामग्री पठाएको छ । दक्षिण चीनको ग्वान्झाउ प्रान्तस्थित शेन्जेनबाट मङ्गलवार दिउँसो उक्त सामग्रीहरू नेपालका लागि पठाइएको हो । सहयोग सामग्रीहरूमा पानी शुद्धीकरण गर्ने उपकरण, विद्युतीय प्रकाश (लाइटिङ), आनुवंशिक परीक्षण (जेनेटिक टेस्टिङ) उपकरण र ड्रोनहरू समावेश रहेका छन् । 

ताजा समाचार