logo-image

सोमबार, १८ जेठ २०८३

सर्लाहीमा मतदान स्थगन

बिहिबार, २१ फागुन २०८२ · समसामयिक

सर्लाहीमा मतदान स्थगन


सर्लाहि, फागुन २१ । सर्लाही ४ अन्तरगत बलराको जब्दी मतदान केन्द्रमा मतदान स्थगन भएको छ ।
जब्दीस्थित श्री प्रावि मतदान केन्द्रमा एक जना वृद्धले आफन्तबाहेक अरूको सहयोगबाट मतदान गर्ने प्रयास गरेपछि पोलिङ एजेन्टबीच विवाद भएका छ । अहिले मतदान सञ्चालनका  लागि छलफल चलिरहेको छ ।

 

ताजा समाचार