आइतबार, १३ मंसिर २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ। काठमाडौँ क्षेत्र नम्बर १ मा रञ्जु दर्शना विजयी हुनुभएको छ।यद्यपि यो विजय चाहिँ आधिकारिक रुपमा निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ।
यसअघि सो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आउनुभएको थियो।