logo-image

बुधबार, २८ असोज २०८३

रञ्जु दर्शनाद्धारा १५ हजार चार सय ५५ मत ल्याएर जीत हाँसिल

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

रञ्जु दर्शनाद्धारा १५ हजार चार सय ५५ मत ल्याएर जीत हाँसिल

काठमाडौं, फागुन २२
रञ्जु दर्शनाले १५ हजार चार सय ५५ मत ल्याएर जीत हाँसिल गरेकी छन् । बिहीबार भएको निर्वाचनमा उनले १५ हजार चार सय ५५ मत पाएर जित हासिल गरिकी हुन ।
छ  हजार तीन सय ६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो भए । तेस्रो भएका राप्रपाका रवीन्द्र मिश्रले तीन हजार नौं सय ७२ मत पाएका थिए ।