आइतबार, १७ जेठ २०८३
शुक्रबार, २२ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुुन २२
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले अग्रता कायम गरेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले तीन हजार चार २३ मत प्राप्त गर्दा नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सात सय २८ मत पाएका छन् भने एमालेका विनोदप्रसाद ढकालले छ सय २७ मत पाएका छन् । श्रम संस्कृति पार्टीका मातृका पौडेलले भने अहिलेसमम छ सय चार मत प्राप्त गरेका छन् ।