शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
सप्तरीमा रास्वपाको क्लीन स्वीपको संभावना
१ रास्वपा १२ हजार ३ सय ९ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा ३ हजार ७ सय २२ मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा २ हजार ५ सय ६७ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा २१ हजार १२ मतले अघि नतिजा आउँन बाँकि
सिरहा
१ रास्वपा १३ हजार ३ सय १४ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा १७ हजार ५ सय ३५ मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा ९ हजार ३ सय ४६ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा १९ हजार ४ सय ८३ अघि नतिजा आउँन बाँकि
धनुषा
१ नेकपा एमाले ४२ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा ७ हजार ४ सय २८ मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा २७ हजार १ सय ५० मतान्तरले निर्वाचित
४ रास्वपा १५ हजार १ सय २ मतले अघि नतिजा आउँन बाँकि
महोत्तरी
१ रास्वपा २१ हजार ७ सय १२ मतान्तरले निर्वाचित
२ रास्वपा १४ हजार ५ सय ७८ मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा ६ हजार ५ सय ४१ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा ६ हजार ५८ मतले अघि नतिजा आउँन बाँकि
सर्लाही
१ रास्वपा २८ हजार २ सय ५७ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा २५ हजार ८ सय ८९ मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा १६ हजार १९ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा ६ हजार ५ सय ५३ मतले अघि नतिजा आउँन बाँकि
रौतहट
१ रास्वपा निर्वाचित
२ नेपाली कांग्रेस ३ हजार १ सय २९ मतले अघि, नतिजा आउँन बाँकि
३ रास्वपा १ हजार ८सय ७९ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा १४ हजार २३ मतले अघि नतिजा आउँन बाँकि
बारा
१ रास्वपा २१ हजार १ सय २२ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा ७ हजार ४ सय ४७ मतले अघि नतिजा आउँन बाँकि
३ ३० हजार ६ सय ४५ मतान्तरले रास्वपा निर्वाचित
४ रास्वपा २९ हजार ५ सय ६१ मतले निर्वाचित
पर्सा
१ रास्वपा १४ हजार २ सय ४४ मतान्तरले निर्वाचित
२ रास्वपा १८ हजार ८ सय ५० मतान्तरले निर्वाचित
३ रास्वपा ७ हजार ४ सय ५३ मतले अघि, नतिजा आउँन बाँकि
४ रास्वपा ९ हजार ४ सय ६९ मतले अघि नतिजा आउँन बाँकि