शुक्रबार, ०४ वैशाख २०८३
शनिबार, २३ फागुन २०८२ · राजनीति
मोरङ
१ रास्वपा ६ हजार ५ सय ७६ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा २० हजार ४ सय ७० मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा ४ हजार ८ सय १ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा १८ हजार १५ मतान्तरले निर्वाचित
५ रास्वपा १५ हजार ८ सय ८९ मतले अघि नतिजा आउँन बाँकि
६ रास्वपा ४२ हजार ६ सय ६३ मतान्तरले निर्वाचित
सुनसरी
१ श्रम सस्कृति १ हजार ६ सय ६१ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा ९ हजार ४ सय ३९ मतले अघि नतिजा आउँन बाँकि
३ रास्वपा १८ हजार ६ सय ८१ मतले अघि नतिजा आउँन बाँकि
४ रास्वपा २ हजार ८ सय ८२ मतले अघि नतिजा आउँन बाँकि
धनकुटा
नेकपा एमाले ३ हजार ५ सय ५८ मतले अघि नतिजा आउँन बाँकि
संखुवासभामा
मत गन्न बाँकि
भोजपुर
श्रम संस्कृति १ हजार ४९ मतले अघि नतिजा आउँन बाँकि
तेह्रथुम
नेपाली कांग्रेस बिजयी ८ सय ७९ मतान्तरले बिजयी
ओखलढुंगा
नेपाली कांग्रेस ९ सय ८७ मतले अघि नतिजा आउँन बाँकि
खोटाङ
श्रम संस्कृति ८ सय ९ मतले अघि नतिजा आउँन बाँकि
सोलुखुम्बु
नेपाली कांग्रेस ४२ मतले अघि नतिजा आउँन बाँकि
उदयपुर
१ रास्वपा ३ हजार ६ सय ८२ मतले अघि नतिजा आउँन बाँकि
२ रास्वपा १ हजार ३ सय ८८ मतले अघि नतिजा आउँन बाँकि