logo-image

सोमबार, १८ जेठ २०८३

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने

बिहिबार, २१ फागुन २०८२ · समसामयिक

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने

काठमाडौं, फागुन २१ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने बताएका छन् । 
मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि  मतगणना गरिने  उनको भनाई छ। ६५ प्रतिशत भन्दा बढी मत खस्ने   भण्डारीको आकलन छ । 

ताजा समाचार