logo-image

बिहिबार, २९ असोज २०८३

प्रधानामन्त्री कार्कीले टोखा पुगेर गरिन् मतदान

बिहिबार, २१ फागुन २०८२ · राजनीति

प्रधानामन्त्री कार्कीले टोखा पुगेर गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । 
बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।