logo-image

शुक्रबार, ०४ वैशाख २०८३

नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका लामिछाने बिजयी

शनिबार, २३ फागुन २०८२ · राजनीति

नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका लामिछाने बिजयी

काठमाडौं, फागुन २३
नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युमत लामिछाने बिजय भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार पाँच सय पाँच मत ल्याए भने नेकपा एमालेका केशवराज पाण्डेले आठ हजार दुई सय ८५ मत ल्याए । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार सात सय २० मत ल्याएका छन् ।