logo-image

सोमबार, १८ जेठ २०८३

निर्वाचनकालागि १० लाख मत खस्यो

बिहिबार, २१ फागुन २०८२ · समसामयिक

निर्वाचनकालागि १० लाख मत खस्यो


काठमाडौं, फागुन २१ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म साढे १० लाख मत खसेको छ । बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

ताजा समाचार