logo-image

आइतबार, १३ मंसिर २०८३

दोस्रो जित विराजको

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

दोस्रो जित विराजको

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा दोस्रो जित सुनिश्चित गरेको छ। काठमाडौँ क्षेत्र नम्बर ८ बाट विराजभक्त श्रेष्ठले जित सुनिश्चित गरेका हुन्। यस क्षेत्रबाट पहिला पनि विराजभक्त श्रेष्ठले नै जित निकालेका थिए। निर्वाचन आयोगले जितको औपचारिक घोषणा गर्न बाँकी छ। यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटा सिट सुनिश्चित भएको छ।