बिहिबार, ३२ असार २०८३
शुक्रबार, २२ फागुन २०८२ · समसामयिक
काठमाडौं, फागुन २२
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले शुक्रबार प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रहरीले प्रसाईंलाई चुनावअघि नियन्त्रणमा लिएको थियो ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
४ घण्टा अगाडि