logo-image

सोमबार, १८ जेठ २०८३

दाङ र ओखलढुंगामा मतदान बहिष्कार

बिहिबार, २१ फागुन २०८२ · समसामयिक

दाङ र ओखलढुंगामा मतदान बहिष्कार

दाङ, फागुन २१ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । बबइ गाउँपालिका–७ देउती मावि मलई मतदान केन्द्र र बबई–१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा एकमतपनि खसेको छैन । 
त्यस्तै ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदान गर्न आएका छैनन् । 

ताजा समाचार