सोमबार, १८ जेठ २०८३
बिहिबार, ०७ फागुन २०८२ · समसामयिक
बिहिबार दिउँसो जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भिर रहेको छ ।
दिउँसो १२ः५ बजे तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप गती अनियन्त्रित भएर सडकबाट करीव ५० मिटर तल खसेको थियो ।
दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाईल टोलीले निर्वाचन प्रहरी समेतको सहयोगमा उद्वार गरेको हो । घाईतेहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२ घण्टा अगाडि
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
३ घण्टा अगाडि