logo-image

बिहिबार, २९ असोज २०८३

काँग्रेस सभापति थापाले गरे मतदान

बिहिबार, २१ फागुन २०८२ · राजनीति

काँग्रेस सभापति थापाले गरे मतदान

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मतदान गर्नुभएको छ । सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ यसपटक सर्लाही–४ बाट उम्मेदवार हुनुहुन्छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।