बिहिबार, ३२ असार २०८३
बिहिबार, २१ फागुन २०८२ · समसामयिक
काठमाडौं, फागुन २१ । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहितको सुरक्षा निकायका प्रमुखले गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’ मा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेका छन् ।
कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
४ घण्टा अगाडि