बिहिबार, ०३ वैशाख २०८३
शुक्रबार, २९ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २९। रास्वपा सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति लामिछानेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।