logo-image

बिहिबार, ०३ वैशाख २०८३

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ढुंगाना

मङ्गलबार, १७ चैत २०८२ · अन्तर्राष्ट्रिय

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्षमा ढुंगाना

काठमाडौं, चैत्र १७
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ढुंगानालाई अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष ढुंगानाको कार्यकाल सोही मितिदेखि सुरु भएको पनि कम्पनीले जानकारी दिएको छ ।