बिहिबार, ०३ वैशाख २०८३
आइतबार, १७ फागुन २०८२ · अन्तर्राष्ट्रिय
काठमाडौं, फागुन १७ । इरानभर भएको हवाई आक्रमणमा २ सय १ जनाको मृत्यु र ७ सय ४७ जना घाइते भएका छन् ।
अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको छ ।
जेनेभामा रहेका रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनापछि विद्यालयतर्फ उद्धार टोली परिचालन गरिएको बताएका छन् ।