बिहिबार, ०४ असार २०८३
बिहिबार, ०४ असार २०८३ · समसामयिक
काठमाडौं, असार ४ । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका सुन्दरीजल बस्ने दोलखा गौरीशंकर नगरपालिका-७ घर भएका ३४ वर्षीय भिम बहादुर मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा उक्त मुद्दामा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।
देशसँग पीरती लगाउँदा सांसद, मन्त्री भएँः महावीर पुन
१२ मिनेट अगाडि
नारायणी नदिमा हाम फालेका व्यक्तिको सकुशल उद्धार (तस्विरहरु)
५३ मिनेट अगाडि
‘अब सरकारको मुख्य लक्ष्य एआई र आईटी’ : मन्त्री महावीर पुन
एक घण्टा अगाडि
मन्त्रीहरूले तोडे संसदको नियम, महरले मागे स्पष्ट रुलिङ
२ घण्टा अगाडि