बिहिबार, २५ भदौ २०८३
बिहिबार, २५ भदौ २०८३ · समसामयिक
राजविराज, भदौ २५ । अखिल क्रान्तिकारी विद्यार्थीहरूले सडकमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले काठमाडौँको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेका हुन्।