सोमबार, १८ जेठ २०८३
शुक्रबार, १५ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ १५ । प्रधानमन्त्री बालेन्द्र साह संसद बैठकमा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री साह आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रश्तुत हुने भएपछि शुक्रवार बसेको उक्त बैठकमा सहभागी हुनुभएको हो । यसअघि विपक्ष दलहरुले उहाँ संसदमा उपस्थित नभएको भन्दै विरोध गर्दै आएका थिए ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
२ घण्टा अगाडि
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
३ घण्टा अगाडि