logo-image

सोमबार, १८ जेठ २०८३

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्मको छुट

बुधबार, २५ चैत २०८२ · समसामयिक

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्मको छुट

काठमाडौं, चैत्र २५ । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ ।

ताजा समाचार