logo-image

शुक्रबार, ०४ वैशाख २०८३

सर्लाही क्षेत्र नं ४ मा अमरेश कुमार सिंह अगाडि

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

काठमाडौं, फागुन २२
सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले दुई हजार चार सय ४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले एक हजार सात हजार १४ मत प्राप्त गरेका छन् । उनीहरूबीच एक हजार एक सय ३३ को मतको फरक रहेको छ ।
तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादवले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले एक सय २८ मत प्राप्त गरेका छन् ।