logo-image

शुक्रबार, ०४ वैशाख २०८३

झापा क्षेत्र नं ५ मा ओलीसंग बालेनको पाँच हजार मतले अग्रता

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

झापा क्षेत्र नं ५ मा ओलीसंग बालेनको पाँच हजार मतले अग्रता

काठमाडौं, फागुन २२
झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् । बालेनले अहिले मतान्तर बढाएर पाँच हजार एक सय २३ पुर्याएका हुन् । बालेनले छ हजार पाँच सय ५१ मत प्राप्त गर्दा एमाले उम्मेदवार केपी शर्मा ओलीले एक हजार चार सय २८ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले दुई सय १६ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार रन्जित तामाङले एक सय ६५ मत प्राप्त गरेका छन् ।