logo-image

आइतबार, १७ जेठ २०८३

कांग्रेस सभापति थापा रास्वपा उम्मेदवार सिंहभन्दा पछि

शुक्रबार, २२ फागुन २०८२ · राजनीति

कांग्रेस सभापति थापा रास्वपा उम्मेदवार सिंहभन्दा पछि

काठमाडौं, फागुन २२
सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् । हालसम्मको मतगणना अनुसार अमरेशले एक हजार दुई सय ३९ मत पाउँदा थापाले सात सय ६८ मत पाएका छन् । 
जनमतका राकेश मिश्राले दुई सय ५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले एक सय ९९ र नेकपा उम्मेदवार डा रजनिश रायले १८ मत पाएका छन् । जसपाका रामेश्वर राय यादवले दुई मत पाएका छन् ।