logo-image

आइतबार, १७ जेठ २०८३

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी

मङ्गलबार, १९ फागुन २०८२

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ ।  हाल भने आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

 

–न्युज एजेन्सी