logo-image

शनिबार, २० भदौ २०८३

बादलले संसदमा राखेको अभिब्यक्तिलाई लिएर एमालेको बैठक बस्दै

शुक्रबार, २० चैत २०८२ · राजनीति

बादलले संसदमा राखेको अभिब्यक्तिलाई लिएर एमालेको बैठक बस्दै


काठमाडौं, चैत २० । प्रतिनिधी सभामा बिहिबार संसदीय दलका नेता  रामबहादुर थापाल दिएको अभिव्यक्तिलाई लिएर आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
दिउँसो १ बजेलाई तय गरिएको छ । बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ ।
उपाध्यक्ष विष्णु पौडैलले बादलले संसदमा राखेको कुरा पार्टीको नीति र मान्यता विपरीत रहेको  बताएका छन् भने अर्का उपाध्यक्ष गोकर्ण विष्टले पनि बादलको भनाइको आलोचना गरेका छन् ।