बिहिबार, ०३ वैशाख २०८३
मङ्गलबार, १७ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आगामी दिनमा पार्टिको रणनीति बिषयमा छलफल गर्न आज सचिवालय बैठक आह्वान गरिएको छ ।
पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीतिसँगै अन्य विषयमापनि छलफल गरिने छ ।