logo-image

बुधबार, ३१ असार २०८३

तीन सय ६० बर्षको अन्तशुल्क खारेज

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

तीन सय ६० बर्षको अन्तशुल्क खारेज


काठमाडौं, जेठ १५ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण सुरु गरेका छन् । ७५ वर्षअघि सुवर्ण शमशेरले पहिलो पटक बजेट ल्याएको स्मरण गर्दै उनले बजेटले अर्थतन्त्र बदल्ने बताएका छन् ।

उनले करका दरमा बृहत पुनरावलोकन गरेका छन् । सो अनुसार सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको छ । ३६० वस्तुको अन्तशुल्क खारेज गरेको छ । दुई सय ७३ बस्तुको भन्सार दर घटाएको छ । ११ तहमा रहेको भन्सार दर सात तहमा झारेको छ ।