बिहिबार, ३२ असार २०८३
सोमबार, १६ चैत २०८२ · अर्थ
काठमाडौं,चैत १६ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ शुन्य १ पैसा तोकेको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ शुन्य ६ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ शुन्य ७ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ४०पैसा पैसा तोकेको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ शुन्य ६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय रुपैयाँ ७६ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।