बिहिबार, ३२ असार २०८३
बुधबार, ११ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत ११ । जाँचबुझ आयोगको प्रतिवेदनले नेपाल प्रहरीका अपरेशन विभाग प्रमुख सिद्विविक्रम शाह र तत्कालीन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यवाहक प्रमुख ओमबहादुर रानालाई कार्वाहिको सिफारिस गरेको छ ।
त्यस्तै तत्कालीन काठमाडौं जिल्ला प्रहरी परिसर, कार्यालय प्रमुख विश्व अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तत्कालीन कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक दीप शम्शेर जबरा पनि कार्वाहिका लागि सिफारिस गरिएकोछ। साथै संसद भवनका नेपाल प्रहरी विशेष कार्यदल प्रहरी उपरीक्षक ऋषिराम कँडेलपनि कार्वाहिमा सिफारिसमा परेका छन् ।