बुधबार, २७ जेठ २०८३
बुधबार, २७ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २७ । प्रतिनिधि सभा बैठकमा विपक्षी दल श्रम संस्कति पार्टीका सांसदहरुले वेल गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले नियमित कार्यसूचिमा प्रवेश गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रष्टिकरण स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनीहरुले संसदमा अवरोध कायमै राखेका छन् ।
तेस्रो राष्ट्रिय मुवाँथाइ असारको दोस्रो साता हुने
एक घण्टा अगाडि
निफ्राको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त
४ घण्टा अगाडि